×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

PRIME CA
GLOBAL IME BANK

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

१३ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच भाद्र १२ गते मङ्गलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका -२९ पुतलिसडक स्थित हिमालयन जाभाले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: