काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको हो ।
बुधबार बसको बैंक सञ्चालक समितिको बैठकले १४ प्रतिशत लाभांश लाभांश दिने निर्णय गरेको सीईओ सन्तोष कोइरालाले बताएका छन् ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्