काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २६५ कम्पनीको ८० लाख ७ हजार ३ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ६८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ६९ लाख ८२ हजार ३ सय ३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा आइएमई लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले लागेको हो । यस अलवा नेपाल रिपब्लिक मिडिया, अग्रीकल्चर डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड, १०.२५% नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८३ र सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । यस कम्पनीको १२ करोड ६९ लाख ८२ हजार ३ सय ३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एभरेस्ट बैंक लिमिटेड, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल आएमई बैंक लिमिटेड र अग्रीकल्चर डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा प्रोग्रेशिभ फाइनान्सले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रोग्रेशिभ फाइनान्समा यस्तो गिरावट आउँदा अभियान लघुवित्त वित्तिय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, बेष्ट फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्