×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरप्रो सेक्यूरिटीजद्धारा डिम्याट खाता र मेरो सेयर सदस्यतामा छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयरप्रो सेक्यूरिटीजद्धारा डिम्याट खाता र मेरो सेयर सदस्यतामा छुट

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयरप्रो सेक्यूरिटीज प्रा.लि. ले साउन २३ गते बाट लागु हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यातामा शतप्रतिशत छुटको अफर ल्याएको छ ।

उक्त छुट योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन् । धितोपत्र बजारमा रुची राख्ने जो कोही व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

सेयरप्रो सेक्यूरिटीज गत जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी गत असार २८ बाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी