×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरप्रो सेक्यूरिटीजद्धारा मिस्डकल सेवा सञ्चालन

PRIME CA
GLOBAL IME BANK

सेयरप्रो सेक्यूरिटीजद्धारा मिस्डकल सेवा सञ्चालन

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयरप्रो सेक्यूरिटीजले मिस्डकल सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने आफ्नो प्रतिबद्धता अनुरुप कम्पनीले उक्त सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवा अन्तर्गत कम्पनीले दुई वटा मोबाइल नम्बरहरु सार्वजनिक गरेको छ । पहिलो नम्बर ९८०२३६५००९ बाट अनलाइन ट्रेडिङसँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिनेछ भने अर्को नम्बर ९८०२३६५०१५ बाट डिम्याट सम्बन्धि आवश्यक जानकारी प्राप्त गर्न सकिने जनाईएको छ ।

यो सेवा पूर्ण रुपमा नि:शुल्क रहेको कम्पनीले जनाएको छ । कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले यो सेवाको प्रयोग गरी लाभ लिने विश्वास कम्पनीले लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: