काठमाडौँ । एक्यान टोसमास्टर्स क्लबको आयोजनामा ‘इन्स्पायर हर’ कार्यक्रम आयोजना हुने भएको छ । आज शनिबार लिसारा रिसेप्सन, नक्सालमा सो कार्यक्रम आयोजना हुन लागेको हो ।
दिनको पौने ४ बजेदेखि ६ बजेसम्म हुने सो कार्यक्रममा नेपाल चार्टड एकाउन्टेनट्स संस्था (आइक्यान)का अध्यक्ष सुजन काफ्ले, नेपाल पूँजीबजार लगानीकर्ता फोरमकि अध्यक्ष राधा पोखरेल, उषा खतिवडा लगायतको उपस्थिति रहनेछ ।
कार्यक्रमलाई विभिन्न संस्थाहरुले सहयोग गरेका छन् भने अर्थ सरोकार सो कार्यक्रममा ‘अफिसियल मिडिया पार्टनर’का रुपमा रहनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्