×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल क्यापिटल मार्केटको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धी प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिभिल क्यापिटल मार्केटको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धी प्रस्ताव पारित

Artha Sarokar

२७ भाद्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सम्पन्न भएको छ । कम्पनीको साधारणसभा भदौ २७ गते सिटिसी मल सुन्धारामा संचालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

त्यस्तै, कम्पनीको विशेष साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरु प्रति कम्पनीले धन्यवाद व्यक्त गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी