×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा, सुरक्षित बैंकिङ सेवा प्रदान गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा, सुरक्षित बैंकिङ सेवा प्रदान गरिने

Artha Sarokar

१२ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले शुक्रबार कीर्तिपुरस्थित १२२औं शाखा कार्यालय  संचालनमा ल्याएको हो ।

बैंकले आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिंदै आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ उक्त शाखा कार्यालय सञ्चालन गरेको हो  ।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी