×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा कमेडियन आदर्श मिश्र नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा कमेडियन आदर्श मिश्र नियुक्त

२६ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्र नियुक्त भएका छन् ।

आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचान मा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षाले उक्त सम्झौता गरिएको जनाईएको छ । विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेव दिँदै आईरहेको आई पे रेमिट प्रा. लि.मलेसिया, जापान, कोरिया, कतारलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राइरहेको छ ।

ग्राहकहरुलाई Cash Pickup, Realtime Account Deposit लगायत e-walletload को सुविधा दिँदै आईरहेको आई पे रेमिटका बजार प्रमुख रुप नारायणले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी