काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उक्त कम्पनीको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
सो कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत गराएको छ । अव हकप्रद सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्