काठमाडौँ । आरम्भ चौतारीको सीइओमा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त गरेको हो ।
उक्त, सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्