×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुहेश्वरी मर्चेण्टका सिइओ श्रेष्ठले दिए पदबाट राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुहेश्वरी मर्चेण्टका सिइओ श्रेष्ठले दिए पदबाट राजीनामा

Artha Sarokar

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सिइओ  श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । सिइओ श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै चार वर्षे कार्यकाल पुरा हुनु अगावै पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको सञ्चालक समिति बैठकले असोज २२ गतेदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । २०७७ साउनमा एशियन लाइफ इन्स्योरेन्सबाट अवकाश पछि उनी एशियन लाइफको संस्थापक प्रवर्द्धकसमेत थिए ।

सिइओ श्रेष्ठले आफ्नो कार्यकालमा कम्पनीको लगानीको गुणस्तर सुधारेर जोखिमपूर्ण कर्जा लगानीवापतको प्रोभिजनिङ घटाउने काम गरेका थिए ।

श्रेष्ठ बाहिरिएसँगै तोयराज अधिकारीलाई गुहेश्वरी मर्चेण्टले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । अधिकारी वेष्ट फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी