×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा उप्रेती नियुक्त

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिना उप्रेती नियुक्त भएकी छिन् ।

कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४:०० बजे बसेको सञ्चालक समितिको २०९औं बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार, काठमाडौं महानगरपालिका वडा नं ३० निवासी सरिना उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: