काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा तोयराज अधिकारी नियुक्त भएका छन् । फाइनान्सको आइतबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सीईओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेर अधिकारीलाई सीइओको जिम्मा दिएको हो ।
अधिकारी ४ वर्षे कार्यकालका लागि सिईओमा नियुक्त भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्