×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी, आवेदन दिने अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना सेवा विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी, आवेदन दिने अन्तिम दिन

Artha Sarokar

३ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । उक्त बैंकले ब्रान्च म्यानेजरमा अफिसर लेभलका लागि,  असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा अप टु सुपरभाइजरका लागि , सर्भिस म्यानेजरमा अप टू सिनियर असिस्टेन्टका लागि र कन्ट्रायाक्टल स्टाफका लागि कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । बैंकका अनुसार, ‘ईच्छुक तथा योग्यता पुगेकाले  कार्तिक ३ गतेभित्र आवेन दिनुपर्ने हुन्छ ।’

सो पदका लागि शैक्षिक योग्यता न्युनतम ब्याजलर डिग्री म्यानेजमेन्ट तथा इकोनोमिक्समा गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी