×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा स्टक मार्केट्स लिमिटेडले आब्हान गर्यो प्रथम वार्षिक साधारण सभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा स्टक मार्केट्स लिमिटेडले आब्हान गर्यो प्रथम वार्षिक साधारण सभा

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ । सो कम्पनीले कात्तिक २४ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको हो ।

उक्त कम्पनीले साकेत कम्प्लेक्स त्रिपुरेश्वर, काठमाडौंमा बिहान ९ बजे  सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष ०७९-८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

मेगा स्टक मार्केट्स लिमिटेडले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारणको विषयसमेत टुङ्ग्याउने निर्णय गरेको हो । साथै, सञ्चालकहरू नियुक्त र कम्पनीको प्रबन्धपत्र नियमावली संशोधनको प्रस्थापसमेत सभाका लागि तय भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी