काठमाडौं । एनएमबि सेक्यूरिटीजले साधारण सभा गर्ने भएको छ । सो कम्पनीले मंसिर ८ गते तीन आर्थिक वर्षको साधारण सभा गर्ने भएको हो ।
एनएमबि सेक्यूरिटीज लिमिटेडले पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १२:३० बजे गर्ने भएको हो । सो सभाले आर्थिक वर्ष २०७७-७८, २०७८-७९ र २०७९-८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने भएको छ ।
साथै, चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने भएको हो । उक्त सभाले प्रबन्ध संचालकको तलब भत्ता निर्धारण गर्ने तथा संचालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्