×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिङ नै नखेले, केको दशैँ ? (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार

PRIME CA

पिङ नै नखेले, केको दशैँ ? (फोटो-कथा)

काठमाडौँ । आयो भन्दाभन्दै दशैँले विस्तारै विदा लिँदैछ । टिकाको दोश्रो दिन पनि मान्यजनबाट टिका थापिईरहेका छन् नेपालीहरु । दशैँ भनेपछि टीकासँगै नयाँ लुगा, मासु र पिङको कुरा आईनै हाल्छ । तर आजकल लुगा नयाँ किन्न दशैँ कुर्नुपर्दैन, मासु खान त झन् पर्दैन, तर पिङ खेल्न भने दशैँको मज्जाको वातावरणमा आनन्द नै बेग्लै हुन्छ ।
गाउँघरमा युवाशक्तिभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ ।  भलै पिङलाई अझै पनि जोगाएका छन् धेरैले । र त पिङ नेखेले केको दशैँ भनेर पिङ खेल्ने र पिङ खेलेको तस्विर सामाजिक संजालमा हाल्ने चलन बढिरहेको छ । यसैबीच हामीले देशभर खेलिएका पिङका तस्विरहरु तपाईंसमक्ष राख्ने जमर्को गरेका छौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: