×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा, लाभांश करसहित वितरण गर्ने प्रस्ताव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा, लाभांश करसहित वितरण गर्ने प्रस्ताव

Artha Sarokar

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा हुने भएको छ । उक्त बैंकले असोज २९ गते साधारण सभा गर्ने भएको हो ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९-२०८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । सो सभाले उक्त प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०-८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पेश हुने कम्पनीले जानकारी दिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी