×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न

Artha Sarokar

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सो साधारण सभाले आर्थिक वर्ष २०७९-०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं कर सहित पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा आर्थिक वर्ष २०८०-८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी