काठमाडौँ । रिलायन्स फाइनान्सको बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा उक्त फाइनान्सको शुक्रबार ६ लाख कित्ता बढी बोनश सेयर सूचिकृत भएको हो ।
त्यस्तै, शुक्रबार रिलायन्स फाइनान्सको ६ दशमलब ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनश सेयर सूचिकृत भएको छ ।
उक्त सेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा बिक्री गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्