काठमाडौँ । नेपाल एसबीआई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको “९ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८९” सूचीकृत भएको हो ।
उक्त बैंकको ऋणपत्र सूचीकृत २०८०-०६-१६ गते मंगलबार भएको हो ।
त्यस्तै, बैंकको प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु एक हजार दरमा जम्मा कित्ता १४लाख १८ हजार ३ सय ६६ कित्ता सूचीकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्