×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावरका सीइओ राजन धितालको राजिनामा स्वीकृत

GLOBAL IME BANK
SHREE KESH

बलेफी हाइड्रोपावरका सीइओ राजन धितालको राजिनामा स्वीकृत

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सीइओ राजन धितालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।

बैठकको निर्णयले धितालको राजिनामा मंसिर १० गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको छ । साथै, कम्पनीले मंसिर ११ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि कम्पनीका महाप्रबन्धक सुवास अर्याललाई सीइओको जिम्मेवारी प्रदान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: