काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सीइओ राजन धितालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
बैठकको निर्णयले धितालको राजिनामा मंसिर १० गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको छ । साथै, कम्पनीले मंसिर ११ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि कम्पनीका महाप्रबन्धक सुवास अर्याललाई सीइओको जिम्मेवारी प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्