Skip to content
LAXMI SUNRISE BANK

सिटिजन लाइफ इन्स्योरेन्सले नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै

अर्थ सरोकार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त, इन्स्योरेन्स कम्पनीले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

कम्पनीले बुधबार रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्सका अनुसार, ‘उक्त  क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविरका लागि मेडिकल तथा प्राविधिकमा मणिपाल शिक्षण अस्पताल, लोमस फार्मास्युटिकल्सले सहयोग गरेको छ ।’

सिटिजन लाइफ इन्स्योरेन्सले संचालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा रघुगंगा गाँउपालिका वडा नं ७ चिमखेललेसमेत सहयोग गरेको जानकारी कम्पनीले दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK