काठमाडौँ । एपिवान टेलिभिजनले रोकेपछि युट्युबमा प्रशारण भएको दुर्गा प्रसाईंसँगको अन्तर्वार्तासहितको भुषण दाहालको कार्यक्रम ‘दी ब्राभो डेल्टा शो’को एपीसोड अहिलेसम्मकै ‘हिट’ भएकै छ । कान्तिपुर छोडेर एपीवान टिभि मार्फत कार्यक्रम सुरु गरेका दाहालको ‘दी ब्राभो डेल्टा शो’ कार्यक्रम यसअघि युट्युबमा एकसाथ ३० हजार बढीले हरेका थिएनन् । तर प्रसाईंसँगको सो कार्यक्रम एकसाथ युट्युबमा ३० हजार बढीले हेरेका छन् ।
टेलिभिजनले कार्यक्रम रोकेपछि दाहालले आपत्ति जनाएका थिए । ‘वाह ! लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’, कार्यक्रम रोकिएपछि दाहालले लेखेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्