काठमाडौं । ‘खल्ती’ ले चाडपर्वलाई मध्यनजर गर्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानमा उपहार दिने भएको छ ।
यस अफर अनुसार फोन पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् । यस्तै खल्ती मर्चेन्टले स्मार्टवाच साथै १०० बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।
अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्युआर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्युआर स्क्यान मार्फत भुक्तानी लिएर सहभागी हुनेछन्।
उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेताले रु ५० हजार जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रो को विजेता बन्न सक्नेछन् । त्यसै गरि खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिँदा रु १०० बोनस पनि प्राप्त गर्ने खल्तीका सीईओ विनय खड्काले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्