×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीबाट फोन पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार जित्ने मौका

GLOBAL IME BANK

खल्तीबाट फोन पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार जित्ने मौका

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘खल्ती’ ले चाडपर्वलाई मध्यनजर गर्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानमा उपहार दिने भएको छ ।

यस अफर अनुसार फोन पे क्युआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् । यस्तै खल्ती मर्चेन्टले स्मार्टवाच साथै १०० बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन् ।

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोन पे क्युआर स्क्यान गरि भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोन पे क्युआर स्क्यान मार्फत भुक्तानी लिएर सहभागी हुनेछन्।

उपहार स्वरूप खल्ती ग्राहक मध्ये हरेक महिना २ भाग्यशाली विजेताले रु ५० हजार जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रो को विजेता बन्न सक्नेछन् । त्यसै गरि खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलो पल्ट भुक्तानी लिँदा रु १०० बोनस पनि प्राप्त गर्ने खल्तीका सीईओ विनय खड्काले जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: