काठमाडौं । माण्डु हाइड्रोपावरको साधारणसभा हुने भएको छ । हाइड्रोपावरको साधारणसभा मंसिर १५ गते शुक्रबार हुने भएको हो । सभा कोर्टयार्ड छाया सेन्टर, ठमेल काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाईएको छ ।
सभा प्रयोजन लागि हाइड्रोपवारले मङ्सिर ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मङ्सिर ३ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउने छन् । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
त्यस्तै, अन्य नियमित एजेण्डाहरु पारित गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्