काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । कार्तिक २३ गते बिहीबार कम्पनीको चुक्त्ता पुँजीका आधारमा कायम कुल १ करोड कित्ता सेयर सुचिकृत भएको हो ।
नेप्सेले माथिल्लो मैलुङ खोला ओपनिङ रेन्ज प्रतिकित्ता ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्म तोकेको छ । अव छठपछिको पहिलो कारोबारको दिन अर्थात् मङ्सिर ४ गते सोहि रेञ्जमा रहेर यसको पहिलो कारोबार खुला हुनेछ ।
‘एमएमकेजेएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्