काठमाडौँ । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकले एक सुचना जारी गर्दै सञ्चालक समिति सदस्यमा घिमिरे नियुक्त भएको जनाएको छ ।
बैंकको सञ्चालक समितिमा रिक्त रहेको सो पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । घिमिरेले मिति २०८०-८-१२ गते मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्