×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलले तय गर्यो ग्रोथ फण्डको बुक क्लोज हुने मिति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया क्यापिटलले तय गर्यो ग्रोथ फण्डको बुक क्लोज हुने मिति

Artha Sarokar

१५ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्रोथ फण्डको बुक क्लोज हुने मिति तय गरेको छ । सो कम्पनीले प्रतिफल वितरण प्रयोजनार्थका लागि बुक क्लोज गर्ने मिति तय गरेको हो ।

ग्रोथ फण्डले कात्तिक २२ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

उक्त फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । एनआईसी एशिया क्यापिटल लिमिटेड फण्डको योजना व्यवस्थापक  रहेको छ भने कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी