मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले इसाई धर्मावलम्वीहरुको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको हो ।
‘क्रिसमस डे’ मनाउनका लागि गाउँपालिकाले पुष ८, ९ र १० गते नगरपालिकाभरी सार्वजनिक विदा दिएको हो ।
सार्वजनिक विदाको तीन दिन राक्सिराङ गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द रहने गाउँपालिकाका अध्यष राजकुमार मल्लले जानकारी दिएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्