काठमाडौँ । उड्न ठिक्क परेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि उडान रद्ध गरिएको छ । बिहीबार बिहान पोखराबाट काठमाडौँका लागि उड्न ठिक्क परेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खुलेपछि उडान रद्ध गरिएको हो ।
बुद्ध एयरका अनुसार बिहान ९ः४० बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको उडान नम्बर ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् ।
तर, जहाजको आकस्मिक ढोका के कति कारणले खोलियो भन्ने विषयमा पोखरा दर्मिनल सुरक्षाकर्मीले बुझिरहेको बुद्ध एयरले जनाएको छ । यात्रुले ढोका खोलेपछि काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको विमानस्थल स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्