×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तस्वीरमा हेर्नुहोस् विश्वभर क्रिसमसको रौनक… (फोटो-कथा)

PRIME CA

तस्वीरमा हेर्नुहोस् विश्वभर क्रिसमसको रौनक… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार

काठमाडौँ । २५ डिसेम्बर अर्थात ‘क्रिसमस डे’ आज विश्वभर उत्साहका साथ मनाइँदैछ । इसाई धर्मावलम्बीहरुको मुख्य पर्वका रुपमा रहेको क्रिसमस विश्वभर सौहार्दता तथा खुसियालीको चाडका रुपमा पनि मनाइँदैछ ।

क्रिसमसको ठूलो आकर्षण मानिने रातो टोपी, सेतो दाह्री–जुँगा भएको मोटोघाटो सान्टा क्लसद्वारा सबैलाई उपहार दिएर खुसी बाँड्दै क्रिसमस मनाइँदैछ । अझ इसाई धर्मावलम्वीहरुको बाहुल्यता बढि रहेको देशहरुमा क्रिसमसको रौनकता झनै बेग्लैछ ।

हामीले विश्वभर मनाइँदै गरेको क्रिसमकसका झलकहरुलाई एजेन्सीका माध्यमबाट तस्वीरमा कैद गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: