Skip to content
LAXMI SUNRISE BANK

डिप्रोक्स लघुवित्तले सेयरधनीलाई नगद लाभांश लिन बोलायो

अर्थ सरोकार

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश लिन बोलाएको छ । लघुवित्तले एक सूचना जारी गर्दै पुरानो नगद लाभांश लिन बोलाएको हो ।

लघुवित्तको विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लिन बाँकि रहेका सेयरधनीलाई लाभांश लिन आग्रह गरेको हो । लाभांश लिनका लागि सेयरधनी प्रमाणपत्र वा आफ्नो कुनै परिचयपत्रसहित लघुवित्तको सेयर रजिष्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

अन्यथा, कम्पनी एन २०६३ को दफा १८२(९ )बमोजिम पाँच वर्ष भन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश रकम लगानाीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

नगद लाभांश बुझिलिन बाँकि रहेका सेयरधनहरुको  नाम लघुवित्तको वेवसाइट http://www.deproscbank.com.np मा राखिएको सूचनामा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK