×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा आजदेखि आठौं घरजग्गा मेला सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँमा आजदेखि आठौं घरजग्गा मेला सुरु

Artha Sarokar

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आठौं घरजग्गा मेला आज (बिहीबार) देखी सुरु भएको छ । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहेको छ ।

उक्त मेलामा विभिन्न फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री पनि प्रदर्शनमा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी