×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै महँगो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै महँगो !

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ११९००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८०० रुपैयाँले बढेर १२०८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १७५० रुपैयाँले बढेर प्रतितोला १२०२०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १५४५ रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३ हजार ५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय २४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: