काठमाडौँ । गुडविल फाइनान्सले यसवर्ष सेयरधनीको हात खाली राख्ने भएको छ । फाइनान्सको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको छ ।
राष्ट्र बैंकले फाइनान्सको वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै कम्पनीले साधारणसभा आह्वान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्