×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिने

Artha Sarokar

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुष ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ ।

बैंकले गत वर्ष भने ११.११ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी