×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईक्यानद्वारा ‘विद्यार्थी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न, ३३ तस्विरमा हेर्नुहोस् कार्यक्रमका झलक (फोटो-कथा)

PRIME CA

आईक्यानद्वारा ‘विद्यार्थी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न, ३३ तस्विरमा हेर्नुहोस् कार्यक्रमका झलक (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा ‘विद्यार्थी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आईक्यानद्वारा क्याप-१ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि एक दिने ‘क्याप-१ विद्यार्थी अभिमुखिकरण कार्यक्रम’ आयोजना गरिएको हो ।

विद्यार्थी अभिमुखि कार्यक्रमको मुख्य उद्धेश्य विद्यार्थीहरुलाई चार्टर्ड एकाउन्टेन्सी कोर्सको विषयमा जानकारी दिनुका सार्थ स्वागत गर्नु रहेको आईक्यानले जनाएको छ । कार्यक्रममा आईक्यानका अध्यक्ष सुजन कुमार काफ्ले तथा उपाध्यक्ष प्रविन कुमार झा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यार्थी अभिमुखिकरण कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टस् पढने विद्यार्थीहरुको मनोबल बढाउनुका साथै  ज्ञानबर्द्धक जानकारी प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: