×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रसिद्ध पनौतिको इन्द्रेश्वर महादेवको मन्दिर… (फोटो-कथा)

PRIME CA

प्रसिद्ध पनौतिको इन्द्रेश्वर महादेवको मन्दिर… (फोटो-कथा)

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौतिस्थित इन्द्रेश्वर महादेवको मन्दिर प्रमुख धार्मिक स्थलमध्येको एक हो । बाह्रौँ शताब्दीमा जयसिंहरामले निर्माण गरिएको भनिएको इन्द्रेश्वर महादेवको मन्दिर पछिल्लो समय धार्मिक स्थलमात्र होइन, धार्मिक पर्यटकहरुका लागि धार्मिक गन्तव्यका रुपमा पनि स्थापित हुँदै गएको छ ।

इन्द्रेश्वर महादेवको मन्दिरको मुख्य भाग अन्य विभिन्न साना-ठूला कलात्मक मन्दिर र मूर्तिहरुले घेरिएको छ । यहाँ निर्मित मन्दिर तथा मूर्तिहरुको कलाकृतीले पनि धेरैको ध्यानाकर्षण गर्छ ।

इन्द्रेशवर महादेवको मन्दिरमा खासगरी शिवरात्री, हरितालिका तिज, दशैँ, जनैपूर्णिमा लगायतका चाडपर्वमा निकै भीड लाग्ने गर्दछ । इन्द्रेश्वर महादेवको मन्दिर कलाकृती र सौन्दर्यताले मात्रै होइन, धार्मिक आश्था र विश्वासले पनि त्यत्तिकै महत्वपूर्ण छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: