×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इन्फिनिटी लघुवित्तद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण

Artha Sarokar

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्तले जाजरकोटका भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ । लघुवित्तले जाजरकोटका ५२ घर परिवारलाई राहत वितरण गरेको हो ।

पुष १ गते पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको लघुवित्तले जनाएको छ ।

उक्त कार्यक्रम संस्थाकी सदस्य गिता नेपाली, स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सेरमन खड्का, गाउपालिका वडा नं ९ नुवाकोट प्रहरी चौकिका हवल्दार तोप बहादुर खड्का र सहायक प्रहरी हवल्दार शेर बहादुर शाहीको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी