काठमाडौँ । जय अम्बे स्टिल्सले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
कम्पनीले अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पुष २६ गते बस्ने कम्पनीको वार्षिक साधारणसभामा पेश गर्नेछ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासनको प्रस्ताव साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्ति र धितोपत्र बोर्डसँग अनुमति लिने प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्