काठमाडौँ । नेपाल खानेपानी संस्थानमा जागिर खुलेको छ । संस्थानले करार सेवामा रिक्त रहेको पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्ता आह्वान गरेको हो ।
संस्थानले माग गरेको दरखास्तमा जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, लाइट ड्राइभर, हेल्पर र कार्यालय सहयोगीका लागि आवेदन दिन सकिनेछ । संस्थानका अनुसार रिक्त पदहरुमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६१ जनालाई ६ महिनाका लागि करार सेवामा पदपूर्ति गरिनेछ ।
संस्थानले माग गरेको दरखास्तमा इच्छुक तथा योग्य नागरिकले दरखास्त फारम, शैक्षिक योग्यता, तालिम, अनुभव र नागरिताको प्रमाणपत्रसहित एक महिनाभित्र आवेदन दिन सक्नेछन् । सो अवधिमा आवेदन दिन नसके दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थानले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्