×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा दिव्येश्वरी मन्दिरलाई पानी ट्यांकी र डस्टबिन हस्तान्तरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकद्वारा दिव्येश्वरी मन्दिरलाई पानी ट्यांकी र डस्टबिन हस्तान्तरण

Artha Sarokar

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर स्थित दिव्येश्वरी मन्दिरलाई खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुर मार्फत उक्त मन्दिरलाई पानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेको हो ।

बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी