काठमाडौं । मञ्जुश्री फाइनान्सको साधारणसभा हुने भएको छ । फाइनान्सको साधारणसभा पुष २५ गते हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको मुनफाबाट ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले लाभांश बापत ७ करोड ११ लाख ३२ हजार २ सय २६ रुपैयाँ ४३ पैसा वितरण गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष ११ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुष ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्