×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

GLOBAL IME BANK
SHREE KESH

नाडेप लघुवित्तको ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि सेयर खरिद-बिक्री गर्न सक्नेछन् । यसअघि कम्पनीको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: