Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले ६४ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ६४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेले हाल कायम चुक्ता पुँजीको ६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेप्सेले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्नका लागि पुष २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ ।

नेप्सेको ४२औँ वार्षिक साधारणसभा नेप्सेको आफ्नै कार्यालयमा पुष २९ गते (आइतबार) बिहान ११ बजे सुरु हुनेछ । सभाले लाभांशको प्रस्ताव पारित गर्नेसँगै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति गर्ने तथा लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK