काठमाडौँ । पुष १५ गते (आइतबार) सेयर कारोबार नहुने भएको छ । सरकारले तमु ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएकाले आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार नहुने भएको हो ।
गत साताको कारोबारको अन्तिम दिन १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा झरेर बन्द भएको बजार अब सोमबार मात्रै खुल्नेछ ।
त्यस्तै, आइतबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यालयहरु पनि बन्द रहनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्