×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि लघुवित्तमा जागिरको अवसर

PRIME CA

एनएमबि लघुवित्तमा जागिरको अवसर

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

एनएमबि लघुवित्त वित्तीय संस्थाले जागिर खुलाएको छ । लघुवित्तले सहायक प्रशिक्षार्थी पदमा २७ जनाको लागि जागिर खुलाएको हो ।

लघुवित्तले कोशि प्रदेशका लागि ३ जना, वाग्मती प्रदेशका लागि १२ जना, गण्डकी प्रदेशका लागि १० जना, लुम्विनी प्रदेशका लागि १ र कर्णाली प्रदेशका लागि १ जना सहायक प्रशिक्षार्थी माग गरेको हो ।

लघुवित्तले माग गरेको उक्त आवेदनमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारहरुले पुष १७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । लघुवित्तमा रिक्त रहेको पदका लागि खुला प्रतिस्पर्धाबाट कर्मचारी छनौट गरिने लघुवित्तले जनाएको छ ।

सहायक प्रशिक्षार्थीका लागि पुष २१ गते (शनिबार) परीक्षा सञ्चालन हुनेछ भने पुष २४ गते नतिजा प्रकाशन हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: