काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दाङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ छन् । चेक बाउन्समा जिल्ला अदालत बाँकेले सुनाएको फैसला कार्यान्वयका लागि बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ ।
बुढाथोकीलाई दाङको घोराहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । बुढाथोकीविरुद्द जिल्ला अदालत बाँकेमा मुद्दा परेकोले पक्राउ गरेर बाँकै नै पाठाइएको दाङ प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्